यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धि कार्य :जि.प्र.का

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धि कार्य :जि.प्र.का

परिचय

एउटा जिल्लामा दर्ता भएको संस्थाको कुनै अर्को जिल्लामा शाखा बिस्तार गर्नु परेमा,यसलाइ कार्यक्षेत्र विस्तार पनि भनिन्छ।

सम्पर्क

जिल्ला प्रशासन कार्यालय

सेवाग्राहीले पेस गर्नु पर्ने कागजातहरु/प्रमाणहरु

  • संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी |
  • PAN र समाज कल्याण परिषदमा आबद्दताको प्रतिलिपि |
  • विधानको प्रतिलिपि |
  • कार्य क्षेत्र विस्तारको लागि कार्यसमितिको निर्णयको प्रतिलिपि |
  • जिल्ला विकास समितिको सिफारिस|

यस सेवाको लागि लाग्ने

दस्तुर:निशुल्क

समयावधी: कागजात पुगेको अवस्थामा सोही दिन

जिम्मेवार शाखा/अधिकारी/फाँट: उक्त कार्य गर्न तोकिएको व्यक्ति वा फाँट

गुनासो सुन्ने अधिकारी:प्रमुख जिल्ला अधिकारी

प्रक्रिया

१) पहिला जिल्ला बिकास समितिको सिफारिस लिएर आउने। यो सिफारिस लिन जाँदा तलको कागजात नि लिएर जानु पर्ने हुन्छ|

  • संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी |
  • PAN र समाज कल्याण परिषदमा आबद्दताको प्रतिलिपि |
  • विधानको प्रतिलिपि |
  • कार्य क्षेत्र विस्तारको लागि कार्यसमितिको निर्णयको प्रतिलिपि |

२) जि.बि.स. को सिफारिस र माथिका सम्पूर्ण कागजातहरु लिएर जिल्ला प्रशासन कार्यालय जाने | अनि दर्ता गराउने |

नोट तथा सन्दर्भ सामग्री


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
लेखक: Admin
सम्पादक: Admin
सम्पादक:Samjhana Balami
अद्यावधिक मिति: 18th Jan, 2017
दृश्य संख्या: 644

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=जिल्लामा_संस्थाको_शाखा_खोल्ने_सम्बन्धि_कार्य_:जि.प्र.का&oldid=9078" बाट निकालिएको