यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नालीबेली कन्सल्टेन्सी

नालीबेली कन्सल्टेन्सी

काठमाण्डौमा स्थित गैह्रनाफामुलक संस्था गल्ली गल्ली नेपालले आयोजना गरेको फोटो तथा निबन्ध प्रतियोगिता २०७४ मा सहभागिताका लागि ईच्छुक नेपाली नागरिकहरुलाई आव्हान गरिन्छ । यो फोटो र निबन्ध प्रतियोगिता नेपालको शहरि क्षेत्रमा वसोवास गर्ने मानिसहरुले सार्वजनिक सेवाहरुको बारेमा तथा ती सेवाहरु लिने क्रममा भोगेका कुराहरु, लागेका विचारहरु, चासोहरु, र समस्याहरुलाई रचनात्मक विधिबाट व्यक्त गर्ने एउटा माध्यम हो । शहरि क्षेत्रको बसाईको अनुभव भएका जुनसुकै उमेर समुहका नेपाली नागरिकहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन ।

गल्ली गल्ली फोटो तथा निबन्ध प्रतियोगिता २०७४


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-1star2-1star3-1star4-1star5-0
4 reviews   
"http://nalibeli.org/index.php?title=नालीबेली_कन्सल्टेन्सी&oldid=10827" बाट निकालिएको