यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

प्रीपेड सिम लिने तरिका: नेपाल टेलीकम

प्रीपेड सिम लिने तरिका: नेपाल टेलीकम

परिचय

विकासोन्मुख देश नेपालको प्रगति गर्न नेपाल टेलीकमले आफ्नो प्री-पेड सिमको प्रयोग ल्याएको हो | यसले आफ्नो ग्राहक महानुभाबको बिकासमा एउटा नया सुबिधा थपेको सिम कार्ड हो NTC 3G सिम | यस दुरसंचार कार्यालयको केन्द्रिय अफिस भद्रकाली प्लाजा काठमाडौँ मा अवस्थित छ |


सम्पर्क

नजिकैको नेपाल टेलीकम अफिस वा e-sewa अफिस टेलीकम अफिसको लिष्ट

आवश्यक कागजातहरु

१.नागरकिता को फोटोकपी |

२.२ प्रति पासपोर्ट साइज फोटो |

३. प्रतिवेदन फारम.

समय र दस्तुर

फारम भरेको केहि समयमै सिम कार्ड उपलब्ध गरिन्छ |

समय: ५ मिनट भित्र

दस्तुर: रु.१००/-

प्रक्रिया

१. नेपाल टेलीकम गइ फर्म लिने जुन यस प्रकारको हुन्छ https://www.ntc.net.np/downloads/prepaid_new.pdf र भर्ने |

२. फारम भरिसकेपछी नागरिकताको फोटोकपी र, भरिसकेको फारम लिएर संबन्धित शाखामा बुझाउने र आग्रहक लागि रु. १०० तिर्ने |

थप जानकारी

सेवाका लागि केहि महत्वपुर्ण नम्बरहरु:

१४१४: अकाउन्ट रिचार्ज गर्न, ब्यालेन्स र समाप्ति मिति थाहा पाउन |

१४९८: "नमस्ते" Customer Care सेवा प्रि-पेड को सूचना र गुनासोको लागि |

०११६१४: आफ्नो कल नेपाल टेलीकममै divert गर्नक लागि |

०११६१६: मेल बक्स व्यवस्थापन र मेसेज चेक/ पुनः प्राप्तिको लागि |

१९७: टेलिफोन नम्बरको सामान्य सोधपुछका लागि |

१४२४/१४४५/१४२५:बजेट कल (अन्तर्राष्ट्रिय कलको लागि थोरै चार्ज) का लागि |

१८८: कल गुनासो र VOIP दर्ता गर्नका लागि

१९८: ADSL र PSTN गुनासो दर्ता गर्नका लागि |

१६०६: सोधपुछ/PSTN टेलिफोनको बिल add गर्न |

१६०७: GSM र CDMA मोवाइल नम्बरको PUK नम्बर सोधपुछका लागि |

१४००:बिभिन्न GSM सेवा को लागि activate गर्न SMS गर्ने नम्बर

१४१५: GSM प्रि पेड रिचार्ज का लागि र CDMA स्काइफोन सेवा सोधपुछका लागि |

नोट

नेटवर्क पहुँच काठमाडौँ र पोखरामा 4G सेवा लिन सक्नु हुन्छ भने 2G, 3G सेवा लगभग नेपाल भरि लिन सकिन्छ | 4G सेवा पनि सबै ठाउँमा पहुँच बनाउने उद्धेश्य नेपाल टेलिकमको रहेको छ |

सन्दर्भ

१. www.ntc.net.np


रेकर्ड राखिएको मिति: २०७३-११-०३


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
लेखक: Poozan-701940976632726
सम्पादक: Poozan-701940976632726
सम्पादक:Amit Shrestha-1091570187638374
अद्यावधिक मिति: 20th Mar, 2017
दृश्य संख्या: 182

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=प्रीपेड_सिम_लिने_तरिका:_नेपाल_टेलीकम&oldid=10037" बाट निकालिएको