यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मार्क्स रिचेकिङ्ग गर्न: परिक्षा नियन्त्रण कार्यालय, त्रि.वि

मार्क्स रिचेकिङ्ग गर्न: परिक्षा नियन्त्रण कार्यालय, त्रि.वि

परिचय

रिचेकिंग गर्ने भन्नाले आफुले प्राप्त गरेको तहमा दिएको परिक्षा बाट चित्त बुझदो नम्बर नआएमा निवेदन दिएर फेरी रि चेक्किंग गर्न सकिन्छ| आफुले राम्रो गरेको अवस्थामा कुनै कारणबस कापी चेक गर्दा गल्ति हुन सक्छ | यस्तो अवस्थामा निर्धक्क रिटोटलिंग गर्न सकिन्छ र रिटोटलिंगको नतिजा परकासित भएको १५ दिन भित्रै रिचेकिंग को फारम भर्नु पर्ने हुन्छ| यदि कुनै कारण बस गणना गर्दा वा कापी चेक गर्दा गल्ति भएको छ भने विद्यार्थीहरु पुन अर्को नम्बर राखेर मार्कसिट पाउने गर्दछन |


=सम्पर्क

परिक्षा नियन्त्रण कार्यालय

बल्खु, काठमाडौँ

लाग्ने समय र दस्तुर

समय: रिटोटलिंगको नतिजा परकासित भएको १५ दिन भित्रै रिचेकिंग को फारम भर्नु पर्ने हुन्छ | दस्तुर: प्रत्येक बिषयको 3000/- को दरले रिटोटलिंग गरेर नी चित्त नबुझेको, २५००/- कापी हेर्न र प्रमाडीत प्रतिलिपि लैजान|

कार्यालय खुल्ने समय

बिहान: १० :०० - ४ बजे सम्म

शुक्रबार: ३ बजे सम्म

आवश्यक कागजातहरु

१. कार्यालयबाट दिएको निवेदन फारम भर्ने |

फारम चित्र : [[१]]

२. मार्कसिटको फोटोकपी | . ३. सक्कल प्रबेश्पत्र |

प्रक्रिया

१. रिचेकिंग निबेदन फारम भर्ने जुन त्रि .बि कार्यालयमा पाउछ |

फारम चित्र : [[२]]

२. फारम बुझाउदा परिक्षा नियन्त्रण कार्यालयको ग्लोबल बैंकमा पैसा तिरेको भौचर लेर बुझाउने |

३.रिचेकिंग गर्न शाखामा लगेर बुझाउने |

कति दिन भित्र निवेदन दिने

रिटोटलिंग गर्नका लागि आफ्नो मार्कसिट आफ्नो हातमा परेपछि आफुलाई चित्तबुझ्दो नम्बर नआएमा छिटो भन्दा छिटो ३५ दिन भित्र बल्खु स्थित परिक्षा नियन्त्रण कार्यालयमा निवेदन दिई सक्नुपर्छ भने रिचेकिंग गर्नको लागि रिटोटलिंगको नतिजा पर्कासित भाको १५ दिन भित्र फारम भरि सक्नु पर्ने हुन्छ |

थप जानकारी

माथिको जानकारी बाहेक थप जानकारी थाहा भएमा लग-इन गरि आवश्यक जानकारी राख्न सकिन्छ |


नोट तथा सन्दर्भ सामग्री

सम्बन्धित कर्मचारी, परिक्षा शाखा


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
लेखक: Arpan-1326152110801213
सम्पादक: Arpan-1326152110801213
अद्यावधिक मिति: 21st Jun, 2017
दृश्य संख्या: 109

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=मार्क्स_रिचेकिङ्ग_गर्न:_परिक्षा_नियन्त्रण_कार्यालय,_त्रि.वि&oldid=10798" बाट निकालिएको