यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

रजिष्ट्रेसन कार्ड हराएमा (त्रि.वि): प.नि.का.

रजिष्ट्रेसन कार्ड हराएमा (त्रि.वि): प.नि.का.

परिचय

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पर्ने जुनसुकै कलेजमा विद्यार्थी भर्ना भैसकेपछि र रजिस्ट्रेसन फारम भरिसकेपछि, त्रि.वि ले एउटा कार्ड उपलब्ध गराउछ | जसलाई रजिस्ट्रेसन कार्ड भनिन्छ | यो कार्ड विद्यार्थीले आफ्नो ट्रांस्क्रिप्ट निकाल्न साथै अरु सर्टिफिकेट निकाल्न काम लाग्दछ | कुनै कारणबश कलेजबाट उपलब्ध गराइएको रजिस्ट्रेसन कार्ड हराएमा पुनः बनाउनु पर्ने हुन्छ |

सम्पर्क

परिक्षा नियन्त्रण कार्यालय

बल्खु काठमाडौँ,

आवश्यक कागजातहरु

  • सोधपुछ शाखामा सजिलै पाइने निवेदन फारम

समय र दस्तुर

समय एक दिन

दस्तुर रु.१२५

प्रक्रिया

नोट तथा सन्दर्भ


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
लेखक: Poozan-701940976632726
सम्पादक: Poozan-701940976632726
अद्यावधिक मिति: 01st May, 2017
दृश्य संख्या: 49

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=रजिष्ट्रेसन_कार्ड_हराएमा_(त्रि.वि):_प.नि.का.&oldid=10427" बाट निकालिएको