यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

वर्गिकरण/भेरिफिकेसन :यातायात व्यवस्था कार्यालय

वर्गिकरण/भेरिफिकेसन :यातायात व्यवस्था कार्यालय

परिचय

लाइसेन्स भेरिफिकेसन र वर्गिकरण गर्नको लागि उक्त कार्यालयबाट जारी भएको सक्कल लाइसेन्स लिई,लिने व्यक्ति आफै उपस्थित हुनुपर्छ |

सम्पर्क

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था विभाग

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र

एकान्तकुना, बागमती

ललितपुर

फोन न :०१-५००१७९३

इमेल :tmo.ic@dotm.gov.np

वेवसाइट :www.dotm.gov.np/bagmati/licence

आवश्यक कागजात

रु १० को टिकट टाँसी निवेदन पेश गर्नुपर्ने हुन्छ |

यस कार्यालयबाट जारी भएको सक्कल लाइसेन्स ,सो को फोटोकपी र सम्बन्धित व्यक्ति आफै अनिवार्य उपस्थित हुनुपर्ने हुन्छ |

पेश गर्ने स्थान

भवन न.१ को प्रशासन शाखा

जिम्मेवार अधिकृत

शाखा अधिकृत

लाग्ने समय

४५ मिनेट

लाग्ने शुल्क

रु ५०० लाग्छ |

थप जानकारी

नोट तथा सन्दर्भ सामग्री

यातायात व्यवस्था विभागको वेवसाइटबाट

टिप्पणी

यो कार्यालय सधै सेवाग्राही र दलालको बिगबिगीको कारणले भीडभाड हुने सरकारी कार्यालय मध्ये एक हो |
-- Shova dahal १४:३८, २३ सेप्टेम्बर २०१५ (NPT)


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
लेखक: 110.44.113.152
सम्पादक: 110.44.113.152
सम्पादक:Admin
सम्पादक:Shova dahal
सम्पादक:Bansaj
अद्यावधिक मिति: 04th Feb, 2016
दृश्य संख्या: 8119

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=वर्गिकरण/भेरिफिकेसन_:यातायात_व्यवस्था_कार्यालय&oldid=8188" बाट निकालिएको