यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

शान्ति सुरक्षाको निवेदन सम्बन्धि र यससँग संबन्धित अन्य काम : जि.प्र.का

शान्ति सुरक्षाको निवेदन सम्बन्धि र यससँग संबन्धित अन्य काम : जि.प्र.का

परिचय

कुनै झगडा वा मनमुटाब भएमा आफु असुरक्षित भएको अनुभव भएमा सिधै जिल्ला प्रशासन कार्यालयमा निवेदन हाल्न सकिनेछ यस्तो निवेदनलाई शान्ति सुरक्षा सम्बन्धि निवेदन भनिन्छ | यो मुख्य बिषय भए पनि यस भित्र अरु पनि बिषयहरु हुन सक्छ जस्तै घर भाडामा बस्ने मान्छेले घर बेटिलाई भाडा तिरेन र मन मुटाव वा झैँ-झगडा पर्यो, घर बेटीले बिना सूचना घर बाट निस्की भन्यो वा ताला लगाईदियो, लेनदेन सम्बन्धि कुरामा झैँ-झगडा भयो, छिमेकी छिमेकी झैँ-झगडा वा मनमुटाब भयो भयो यस्तो लाई पनि हामी जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन हाल्न सकिन्छ |


सम्पर्क

जिल्ला प्रशासन कार्यालय

यस सेवाको लागि लाग्ने

दस्तुर: रु दस को टिकट

समयावधी:

जिम्मेवार शाखा/अधिकारी/फाँट: मुद्दा फाँट

गुनासो सुन्ने अधिकारी:प्रमुख जिल्ला अधिकार

शान्ति सुरक्षा अन्तर्गत दिन सकिने निवेदनहरु :

घर बहाल सम्बन्धि निवेदन

लेनदेन सम्बन्धि निवेदन

मनमुटाब वा झैँ-झगडा सम्बन्धि निवेदन

घरेलु हिम्सा


नोट:

  • अदालतमा दर्ता हुने नेपाल सरकारवादी हुने मुद्दाको जाहेरी दरखास्त प्रहरी कार्यालयले दर्ता नगरेमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी समक्क्ष निवेदन दिन सकिन्छ
  • यसरी दिईएको निवेदनमा जाहेरी दरखास्त दर्ता गर्नु भन्ने आदेस भएमा सम्बन्धित प्रहरी कार्यालयले जाहेरी दरखास्त दर्ता गरी मुद्दाको अनुसन्धान गर्नुपर्दछ |
  • सार्वजनिक अपराध सम्बन्धि मुद्दा हेर्दा प्रमुख जिल्ला अधिकारीले ३ महिनाभित्र मुद्दाको फैसला गरिसक्नु पर्दछ |

नोट

तपाईंको आफ्नो जिल्लाको प्रशासन कार्यालयको जानकारी भएको खण्डमा हाम्रो शैली पुस्तिका हेरेर योगदन पुर्याइदिनु होला|

सन्दर्भ

माथिको सन्दर्भ सामग्री: नागरिक बडापत्र कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र (सेलर्ड) २०६७


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
लेखक: Admin
सम्पादक: Admin
सम्पादक:Samjhana Balami
अद्यावधिक मिति: 18th Jan, 2017
दृश्य संख्या: 946

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=शान्ति_सुरक्षाको_निवेदन_सम्बन्धि_र_यससँग_संबन्धित_अन्य_काम_:_जि.प्र.का&oldid=9090" बाट निकालिएको