यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

शारीरिक अशक्त व्यक्तिकालागि जुनसुकै तहको ट्रांस्क्रिप्ट : परिक्षा नियन्त्रण कार्यालय

शारीरिक अशक्त व्यक्तिकालागि जुनसुकै तहको ट्रांस्क्रिप्ट : परिक्षा नियन्त्रण कार्यालय

परिचय

शारीरिक रुपमा अशक्त हुने हरुका लागि त्रि वि ले कुनै कुरामा केहि सहुलियत प्रदान गरेको छ | अशक्त व्यक्तिले त्यहा गएर पाउने सहुलियतको प्रयोग गरि उचित सदुपयोग गर्न सक्नु हुनेछ |

सम्पर्क

परिक्षा नियन्त्रण कार्यालय

त्रिभुवन विश्वविद्यालय, बल्खु, काठमाडौँ , नेपाल

समय तथा दस्तुर

समय ५ दिन वा सो भन्दा बढी

दस्तुर निशुल्क

आवश्यक कागजातहरु

१. निवेदन फारम |जुन परिक्षा नियन्त्रण कार्यालयमा निशुल्क पाउन पनि सकिन्छ | जसमा परिक्षा बर्ष, रोल.नं परिक्षा दिए अनुसार राम्रो संग मिलाएर शुद्धसंग भर्नु पर्ने हुन्छ |

२. स्नातकको सबै तहको मार्कसिटको फोटोकपी |

३. रजिष्ट्रेसन कार्डको फोटोकपी |

प्रक्रिया

१.निशुल्क रुपमा उपलब्ध हुने फारम भर्ने |

२.भरेको फारम संगै सबै तहको मार्कसिट(पास फेल दुवै) र रजिस्ट्रेसन कार्डको फोटोकपी लिने |

३.फोटोकपी र आफ्नो परिचयपत्र लिएर गोप्य शाखामा जाने |

४.गोप्य शाखाभित्र रहेको आफ्नो विषयको सम्बन्धित शाखामा जाने र त्यहाको मुख्यको हस्ताक्षर लिने (जसमा आफु अशक्त छु र त्यसका लागि सहुलियत प्रदान होस् भनेर गरिन्छ) |

५.त्यो लिएर आफ्नो सम्बन्धित शाखामा जाने र तोकेको दिनमा ट्रांस्क्रिप्ट लिन जाने वा अरुलाई परिचय पत्रको फोटोकपी सहित पठाउने |

थप जानकारी

आफुले नसक्ने खण्डमा अरुसंग सहयोग माग्न नहिच्किचाउनू होला |

नोट तथा सन्दर्भ

सन्दर्भ परिक्षा नियन्त्रण कार्यालय, सहयोग गरेको अनुभव


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
"http://nalibeli.org/index.php?title=शारीरिक_अशक्त_व्यक्तिकालागि_जुनसुकै_तहको_ट्रांस्क्रिप्ट_:_परिक्षा_नियन्त्रण_कार्यालय&oldid=10493" बाट निकालिएको