यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

श्रेणी:विदेशमा अध्ययन

श्रेणी:विदेशमा अध्ययन

परिचय

विद्यार्थीहरु जो १२ महिना या त्यो भन्दा बढी आफ्नो देशभन्दा बाहिर रहन्छन | बढ्दो बैदेशिक पढाईको महत्तोले गर्दा विद्यार्थीहरुको बैदेशिक पढाईको चाहना बढ्दै गएको देख्न सकिन्छ |

संपर्क

आफ्नो नजिकैको consultancy जस्ले बाहिरको बिद्यालयसंघ सम्पर्क राखेको छ, त्यहा गएर सम्पर्क गर्नु होला |

आवश्यक कागजहरु

  • आफ्नो सबै अध्यनको प्रमारपत्रहरु |
  • IELTS/P.T.E/GMAT या कुनै प्रमारपत्र जसले हजुरको बैदेशिक सिक्ष्याको लागि योग्यता झल्काउने |
  • आफ्नो पासपोर्ट र नागरिता |

समय र दस्तुर

हजुरको सबै योग्यता सफल रुपमा मिलेपछि, समय र दस्तुर निर्धारण हुनेछ |

नोट तथा सन्दर्भ

  • हजुरले आफ्नो कलेज र बिषय आफै छनोट गर्नु हुनेछ जुनमा हजुरलाई रुची छ |
  • हजुरको सैक्षिक तथा सबै प्रमारपत्र बलियो बनाउनु होला | जसले गर्दा हजुरको VISA छानीयोस |

टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो श्रेणीमा हाल कुनै पृष्ठ या मिडियाहरु रहेका छैनन् ।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
"http://nalibeli.org/index.php?title=श्रेणी:विदेशमा_अध्ययन&oldid=9340" बाट निकालिएको