यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मत्स्य विमा : कृषि विभाग

मत्स्य विमा : कृषि विभाग

परिचय

कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकहरुलाई कृषि व्यवसाय तर्फ आकर्षण गर्न तथा राहत प्रदान गर्नको लागि पशु बिमा गर्न प्रचलन आएको छ | बिमा गरेपछी व्यवसायमा केहि जोखिम भएमा क्षतिपुर्तीवापत रकम प्राप्त गर्न सकिन्छ |

सम्पर्क

सम्बन्धित जिल्लाको जिल्ला कृषि विकास कार्यालय, वा जिल्ला पशुसेवा कार्यालय/ कृषि/पशु सेवा केन्द्र वा नेपाल सरकारले तोकेको इन्सुरेन्स कम्पनी बाट

वाली तथा पशुपंक्षी विमागर्ने कम्पनी तथा जिल्लाहरू र वीमा कम्पनीको नाम सम्पर्क नम्बर र सेवा दिने जिल्लाहरू

ईन्सुरेन्स कम्पनि ठेगाना सम्पर्क नम्बर सेवा दिने जिल्लाहरु
नेपाल इन्सुरेन्स कम्पनी लि, कमलादी, काठमाडौ \ ०१–४२४५५६५, ०१–४२२८६९० दार्चुला, वैतडी, डडेलधुरा, कञ्चनपुर
दि अोरियण्टल इन्सुरेन्स कम्पनी लि कान्तिपथ काठमाडौ ०१–४२५०१३७, ०१–४२२१४४८ धनकुटा, सुनसरी, तेर्हथुम, सप्तरी
राष्टिय विमा संस्थान रामशाहपथ काठमाडौ ०१–४२६२५२० बझा‌ङ्ग डोटी कैलाली
नेशनल इन्सुरेन्स कम्पनी लि त्रिपुरेश्वर काठमाडौ ०१–४२५०७१०, ०१–४२६०३६६ रोल्पा, प्यूठान, दांग, अर्घाखांची, कपिलवस्तु
हिमालयन इन्सुरेन्स कम्पनी लि. बबरमहल काठमाडौ ०१–४२३१७८८, ०१–४२१३०१४ सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, पर्सा, वारा
युनाइटेड इन्सुरेन्स कम्पनी लि थापाथली काठमाडौ ०१–५११११११ हुम्ला, वाजुरा, अछाम
प्रिमियर इन्सुरेन्स कम्पनी लि नक्साल काठमाडौ ०१–४४१३५४३, ०१–४४१०६४८ दोलखा रामेछाप सिन्धुली सर्लाही रौतहट
एभरेष्ट विमा कम्पनी हात्तिसार काठमाडौ ०१–४४४४७१७, ०१–४४४४७१८; ०१–४४४५०९० कालीकोट, दैलेख, सुर्खेत, वर्दिया
नेको इन्सुरेन्स कम्पनी लि अनामनगर काठमाडौ ०१–४७७०१२७, ०१–४७७०११५ ताप्लेजुग, इलाम, पांचथर, झापा, मोरंग
सगरमाथा इन्सुरेन्स कम्पनी लि नक्साल काठमाडौ ०१–४४१२३६७, ०१–४४१३६८३ मुगु, जाजरकोट, जुम्ला
एलायन्स इन्सुरेन्स कम्पनी लि तिनकुने काठमाडौ ०१–४४९९२२६, ०१–४४९९१६१ मुस्तांग, म्याग्दी, वाग्लुंग, गुल्मी, स्यांग्जा
एन वि इन्सुरेन्स कम्पनी लि कमलादी काठमाडौ ०१–४२२४३१२, ०१–४२२४२६३ सोलुखुम्वु, अोखलढुंगा, महोत्तरी, धनुषा
प्रुडेन्सियल इन्सुरेन्स कम्पनी लि पुतलीसडक काठमाडौ ०१–४२१२९४, ०१–४२१२९४१ गोरखा, लमजुंग, तनहुं, नवलपरासी
शिखर इन्सुरेन्स कम्पनी लि थापाथली काठमाडौ ०१–४२४६१०१, ०१–४२४६१०२ चितवन, मकवानपुर, धादिंग, नुवाकोट, रसुवा
लुम्विनी इन्सुरेन्स कम्पनी लि ज्ञानेश्वर काठमाडौ ०१–४४११७०७, ०१–४४३३१९९ संखुवासभा, भोजपुर, खोटांग, उदयपुर, सिराहा
राष्टिय जीवन तथा जनरल विमा कम्पनी लि पानीपोखरी काठमाडौ ०१–४००६६२५, ०१–४४४२६४६ डोल्पा, रुकुम, सल्यान, वांके
सिध्दार्थ इन्सुरेन्स कम्पनी लि ववरमहल काठमाडौ ०१–४२५७७६६, ०१–४२५६१९० मनांङ्, कास्की, पर्वत, पाल्पा, रुपन्देही

लाग्ने समय र दस्तुर

सोही दिन वा १ दिन पछी

दस्तुर: माछाको हकमा बिमा शुल्क जम्मा बजार मुल्यको २ % , माछापोखरीको हकमा १%

(नोट: बजार मुल्यको ५% हिसाब गरेर आएको रकममा बिमितले २५% रकम तिर्नुपर्छ, ७५% प्रतिशत रकम नेपाल सरकारले बिमा प्रक्रिया सकिएपछी सम्बन्धित बिमा गराईदिने कम्पनि वा कार्यालयलाई दिने गर्दछ |

आवश्यक कागजात

१)माछाधनिको पुरा नाम |

२)नागरिकता नम्बर |

३)माछाधनिको पुरा ठेगाना |

४)संस्था छ भने संस्थाको PAN नम्बर |

५)माछाको विवरण, संख्या, पालिएको तरिका, बजार मुल्य, स्वास्थ्यस्थिति आदि |

प्रक्रिया

१)आफ्नो माछाको दर्ता गर्नु पर्छ |

२)प्राविधिक टोलि माछा जांच गर्न आउछ |

३)माछा किनेको बजार मूल्य निर्धारक प्रमाण देखाउने |

४) इन्सुरेन्स कम्पनीमा पाइने माछा विमा प्रस्तावित फारम लिने र पूर्ण विवरण भर्ने |

५ )माछा किनेको बजार मुल्यको १% प्रिमियम इन्सुरेन्सलाई तिर्ने |

६)१/२ दिनमा तपाइको माछाको इन्सुरेन्स हुन्छ |

थप जानकारी

माथिको जानकारी बाहेक थप जानकारी थाहा भएमा लग-इन गरि आवश्यक जानकारी राख्न सकिन्छ |

नोट तथा सन्दर्भ

कृषि बिकास मन्त्रालय

लुम्विनी इन्सुरेन्स कम्पनी लि ज्ञानेश्वर काठमाडौ

नेपाल इन्सुरेन्स कम्पनी लि, कमलादी, काठमाडौ

अध्यावधिक मिति : २०७३/११/३०


टिप्पणी

टिप्पणी थप्ने अनुमति छैन।

यो लेख कत्तिको उपयोगी थियो?
   Thank you for your review (★)   
star1-0star2-0star3-0star4-0star5-0
   
लेखक: Poozan-701940976632726
सम्पादक: Poozan-701940976632726
सम्पादक:Ambika-826359320762673
सम्पादक:Amit Shrestha-1091570187638374
सम्पादक:Samjhana Balami
अद्यावधिक मिति: 29th Mar, 2017
दृश्य संख्या: 626

सम्बन्धित लेख

विकि कसरी चलाउने
विकि चलाउन नआएमा शैली पुस्तिका हेरेर पेज बनाउन सकिन्छ |
नालीबेली परामर्श
कुनै पनि सामाजिक संस्था वा व्यवसाय स्थापना गर्नु निकै महत्वपूर्ण र कठिन कार्य हुनेगर्छ| संस्था वा व्यवसाय स्थापना गर्दा सम्बन्धित निकायमा गएर दर्ता गर्नु र आवश्यक सबै कानुनी प्रावधान पुरा गर्नु नै पहिलो कदम हुन्छ| बिस्तृत विवरण भित्र छ
"http://nalibeli.org/index.php?title=मत्स्य_विमा_:_कृषि_विभाग&oldid=10248" बाट निकालिएको